Haun Jeevaan Naam Dhiaa'e
Haun Jeevaan Naam Dhiaa'e
नाम-सुमिरन जीवनकोआधार
मृत्युमाथि विजय पाउने, अहङ्कारलाई शान्त गर्ने र आत्माको शक्तिलाई जाग्रत गर्ने एकमात्र उपाय आध्यात्मिक अभ्यास(भजन–सुमिरन) हो । यस पुस्तकले आध्यात्मिक अभ्यास र उसको आनन्दमा लीन भएर जीवन बिताउनका लागि हाम्रा सामुन्ने एउटा क्रियात्मक भूमिका खेल्दछ । यसबाट के प्रेरणा मिल्दछ भने हामीले कसरी कथनीबाट करनीतर्फ, धारणाबाट अनुभवतर्फ कदम चाल्नुपर्दछ जसबाट हामीले त्यो यात्रा सुरु गर्न सकौँ जसले हामीलाई तन मनको सीमाभन्दा धेरै पर लिएर जान सकोस् ।The only way to conquer death - to die to the ego's needs and awaken the power of the soul - is the practice of meditation. This book provides a practical, no-nonsense approach to living a life dedicated to the work and joy of meditation. It shows us how to move from talk to action, from concept to experience, so that we can undertake the journey that will transcend body and mind.
Format
Paperback, 168 Pages
Edition
1st. 2009
ISBN
978-93-86866-61-5
Item Code
NP-203-0
$6.00 USD
including shipping
Approx. €5.55 EUR • £4.62 GBP
Please review our ordering & shipping information prior to purchase.
Other Language Editions