Hansa Hira Moti Chugna

Hansa Hira Moti Chugna

हंसा हीरा मोती चुगना

यस पुस्तकमा अनेकौँ लेखहरूको सङ्कलन छ जसले आध्यात्मिकताको विकासका लागि सबै धार्मिक परम्पराहरूले शाकाहारी भोजनलाई एक जरुरी अङ्ग मानेका छन् भन्ने कुरामा जोड दिन्छन् । यस तथ्यलाई पुष्टि गर्न सिक्ख, इसाई, मुस्लिम तथा बौद्ध परम्पराहरूका उदाहरण समावेश गरिएका छन् । जीवनका अलगअलग विषयका जान्ने बुझ्ने व्यक्तित्वका उदाहरण पनि समावेश गरिएका छन् जसले यसका बारेमा ऊर्जा दिएका छन् । यस पुस्तकमा सिक्ख र इसाई धर्मग्रन्थमा जुन रक्सी सेवनलाई निषेध गरिएको छ त्यसको पनि वर्णन गरिएको छ ।

This book is a compilation of essays intended to drive home the point that vegetarianism has been an inherent requirement of spiritual progress in all religious traditions. This argument is substantiated by quotes and passages from the scriptures of the Sikh, Christian, Muslim, Buddhist and other traditions. Quotations from well-known personalities in different walks of life add to the argument. The book also touches on the prohibition of alcohol in the Christian and Sikh scriptures.

Format Paperback, 200 Pages
Edition 1st, 2006
ISBN 978-81-8256-703-0
Item Code NP-009-0
$8.00 USD including shipping
Approx. €7.40 EUR • £6.16 GBP
Copies:
Please review our ordering & shipping information prior to purchase.
Hansa Hira Moti Chugna by Dr. T. R. Shangari
Other Language Editions